मंगलबार सार्वजनिक बिदा हुने
हरेको वर्ष फेब्रुअरी महिनाको दोस्रो मंगलबार खेलकुद दिवस

फेब्रुअरी ११ तारिक सार्वजनिक बिदा हुने भएको छ ।
अमिरी दिवानले आज एक सूचना प्रकाशित गर्दै कतारको स्पोर्ट्स डे को अवसरमा आउने मंगलबार बिदा दिने घोषणा गरेको हो ।
कतारले हरेको वर्ष फेब्रुअरी महिनाको दोस्रो मंगलबार खेलकुद दिवस मनाउने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
9
मनपर्यो
18
खुसी लाग्यो
0
दुःख लाग्यो
4
रुन मन लाग्यो
0
हाँसो लाग्यो
4
रीस उठ्यो