गर्मी ह्वात्तै बढ्ने

भोलिदेखि देशभरको तापक्रममा उल्लेखनिय वृद्धि हुने मौसम विभागले जनाएको छ ।

विभागले जारी गरेको रिपोर्ट अनुसार हाललाई गर्मी हप्ताको अन्त्य सम्म रहनेछ । यसअवधिमा देशको केही स्थानमा तापक्रम ३५ डिग्री सेल्सियस सम्म पुग्ने अनुमान गरिएको छ । त्यस्तै मंगलबारसम्म छिटफुट वर्षाको सम्भावना पनि रहेको विभागले बताएको छ ।

त्यसपछि उत्तरपश्चिमी वायुको प्रभावका कारण महिनाको बिचदेखि गर्मी क्रमश बढ्दै जानेछ । विभागको पुरानो रेकर्ड अनुसार मार्च महिनामा सामान्यतया उच्च तापक्रम २१ डिग्री रहको छ । सन् १९९८ मा भने मार्च महिनामा तापक्रम ३९ डिग्री सेल्सियस सम्म पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
2
मनपर्‍यो
खुसी लाग्यो
2
खुसी लाग्यो
दुःख लाग्यो
6
दुःख लाग्यो
रुन मन लाग्यो
34
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
3
रीस उठ्यो
Back to top button