एक रियालको नोटमा परिवर्तन

कतारले आफ्नो एक रियालको नोटमा केही परिवर्तन ल्याएको छ ।
مصرف قطر المركزي يعلن عن تغيير في الإصدار الخامس من الأوراق النقدية “فئة الريال”.#مصرف_قطر_المركزي pic.twitter.com/BwVxZ5ygxE
— مصرف قطر المركزي (@QCBQATAR) July 2, 2025
कतार केन्द्रीय बैंकले पाँचौं शृंखलामा एक रियालको नोटमा परिवर्तन गरेको घोषणा गरेको हो । नोटमा देशको प्रतीक चिन्ह, अरबी अंक र जारी मितिमा परिवर्तन गरिएको छ ।
केन्द्रीय बैंकको अनुसार पुरानो एक रियालको नोट चलनचल्तीमै रहने र अन्य नोटहरुमा पनि परिवर्तन आउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
12
मनपर्यो
49
खुसी लाग्यो
1
दुःख लाग्यो
2
रुन मन लाग्यो
2
हाँसो लाग्यो
1
रीस उठ्यो