आज देखि नाइन स्टार नकआउट फुटबल प्रतियोगिता सुरु

आज देखि प्रथम नकआउट फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।

नाइन स्टार क्लब दोहाको आयोजनामा आजबाट हुने प्रतियोगितामा जम्मा १८ टिमले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको सम्पूर्ण खेलहरु मिसाइद स्पोर्ट्स कम्प्लेक्सको मैदानमा हुनेछ ।

प्रतियोगिताको विजेतालाई ४,४४४ , उपविजेतालाई २,२२२ कतारी रियाल तथा ट्रफी र मेडल प्रदान गरिनेछ । त्यस्तै हरेक विधामा उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहनेछ ।

सहभागी टिमहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
59
मनपर्‍यो
खुसी लाग्यो
32
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
11
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button