आज नेपाल र भारत बीच मैत्रीपूर्ण खेल हुने

स्थानीय नेपाली र भारतीय फुटबल टिम बीच आज मैत्रीपूर्ण खेल हुनेभएको छ । खेल  बेलुका ७ बजे दोहा स्पोर्ट्स स्टेडियममा हुँदैछ।खेलको लागि प्रवेश निशुल्क रहेको छ ।

जारी एसियन आप्रवासी फुटबल प्रतियोगितामा भएको खेलमा नेपालले भारत संग १-१ को बराबरी खेलेको थियो । समूह ‘ए’ मा रहेको भारत गोल अन्तरको आधारमा पहिलो स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।

प्रतियोगिताको क्वार्टरफाइनल खेलमा नेपालले मार्च १३ तारिक लेबनान संगै खेल्दैछ ।

खेल मैदान जाने बाटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button