दूतावास भोलि नखुल्ने

कतारस्थित नेपाली राजदूतावास भोलि १७ सेप्टेम्बरको दिन बन्द हुने भएको छ।
जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुप्रति सम्मान व्यक्त गर्दै राष्ट्रिय शोक मनाउने नेपाल सरकारको निर्णय बमोजिम कार्यालय बन्द हुने दुतावासले आज एक सुचना जारि गर्दै जानकारी दिएको छ ।
साथै भोलि नै राहादानी आवेदन एपोइन्टमेन्ट लिएकाहरुलाई १८ तारिक बिहिबार आउन दुतावासले भनेको छ ।
दूतावासको सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
2
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो