खाडी राष्ट्रमा यस्तो छ दशैं टीकाको शुभ साइत

नेपालीहरुको महान चाड विजयादशमीको खाडी राष्ट्रहरूको लागि टीकाको साइत सार्वजनिक भएको छ।नेपाल पञ्चाङ्ग निर्णायक समिति र एस्ट्रो ज्योति पञ्चाङ्गको आधारमा खाडी राष्ट्रहरुमा पनि टीकाको शुभ साइत निकालिएको हो।

नेपालको लागि भने असोज १४ गते शनिबार  मध्यान्न ११:५५ बजेपछि टीकाको साइत समय उत्तम रहेको समितिले यसअघिनै सार्वजनिक गरिसकेको छ।

नेपालमा जस्तै विदेशमा रहेका नेपालीहरुले ठूलाबडा बाट टीका ग्रहणगरि रमाइलो गरेर दशैं मनाउने गर्दछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button