विद्यालय तथा सरकारी कार्यालयहरु आज बाट खुल्यो

लामो गर्मी बिदा पछि कतारमा आज बाट नयाँ शैक्षिक सत्रका लागि विद्यालयहरू खुलेका छन्।करिब ११३४०० सरकारी र १८२००० निजी विद्यार्थीहरुले आज बाट नयाँ सत्र शुरू गर्न पेनिनसुला पत्रिकाले लेखेको छ।

विद्यालय सँगै ईदको बिदामा रहेका सरकारी कार्यालयहरु पनि आज देखि खुलेका छन्।

ती विद्यार्थी बोक्ने झण्डै २१०० बस पनि सञ्चालनमा आउने हुँदा विद्यालय खुल्ने तथा बन्द हुने समयमा सवारी चाप बढ्नेछ।त्यसका लागि मन्त्रालयले आवश्यक उपाय तथा सुरक्षा अपनाउन सबै सवारी चालकहरुलाई आग्रह समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button