धादिङमा सात सवारी साधन एकआपसमा ठोक्किए, दुई जनाको मृत्यु

धादिङ,मंसिर २०-

पृथ्वी राजमार्गअन्तर्गत धुनीबेंसीमा सात सवारी साधन एकआपसमा ठोक्किएको छ । शनिबार अपराह्न ४ बजेतिर धुनीबेंसीमा सात सवारी साधन एकआपस ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक स्कुल बस, दुई सार्वजनिक यातायात, दुई ट्रक, एक भारतीय नम्बर प्लेटको गाडी र एक मोटरसाइकल एक आपसमा ठोक्किएको हो ।

दुर्घटनाको प्रारम्भिक अनुसम्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button