रास्वपाका २ उपसभापतिले रविलाई भेट्दै

काठमाडौँ, कात्तिक २६-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेलाई भेट्ने भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई सोमबार दिउँसो भेट्ने तय भएको उपसभापति अर्यालले जानकारी गराए । सहकारीको रकम अपचलन प्रकरणमा २ कात्तिकमा प्रक्राउ परेका लामिछानेलाई चौथोपटक म्याद थप गरिएको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button