फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने

अब प्रतिनिधि सभा र राष्ट्रिय सभाको नियमावलीमा फौजदारी अभियोग लागेका सांसदलाई नियमावलीमा निलम्बन गर्ने शब्द नराखिने भएको छ। नियमावली मस्यौदामा निलम्बन सरहकै व्यवस्था भएपनि सत्तारुढ दलले निलम्बन शब्द नै राख्नु पर्ने अडान लिदै आएको भएपनि उक्त अडानमा सत्तारुढ दलपछि हटेपछि सहमति भएको थियो । 

नियमावलीमा निलम्बन नै नराखिए पनि सेवा सुविधा लगायतको कुनै सहयोग नपाउने व्यस्था राखिएको छ। तर, निलम्बन शब्द संघीय ऐनमा राखिने भएको छ। शुक्रबार बस्ने प्रतिनिधि सभाको बैठकको कार्यसुचीमा नियमावली मस्यौदा पारित गर्ने विषय समावेश गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button