विश्वकप फुटबल २०१८ खेल तालिका (कतारी समयमा)

यही जुन १४ तारिक बिहीवार फुटबलको महाकुम्भ यानी विश्व कप फुटबल सुरु हुँदैछ । २१औं संस्करणको विश्कप फुटबल रसियाका ११ शहर मा धन्नै एक महिना चल्ने छ र ३८ मिलियन अमेरिकी डलर पुरस्कार राशी रहेको यो खेलमा ३२ राष्ट्र सामेल हुदैछन् ।  

एसियाबाट जापान, साउदी अरेबिया, दक्षिण कोरिया, इरान र अस्ट्रेलिया गरी ५ देश । युरोपबाट आयोजक रूस, पोर्चुगल, जर्मनी, बेल्जियम, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, स्वीजरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क गरि १४ देश । उत्तर अमेरिकाबाट कोस्टारिका, मेक्सिको र पानामा  । दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना, उरुग्वे, कोलम्बिया र पेरु र यस्तै अफ्रिकाबाट इजिप्ट, नाइजेरिया, सेनेगल, ट्युनिसिया र मोरक्को गरी ५ देश सहभागी हुँदैछन् ।

आयोजक रुस विश्वकपमा डेब्यू गर्दैछ भने आइसल्याण्ड र पानामाले पहिलो पटक विश्व कप खेल्नेछन् । 

विश्वकप सुरु हुन केही दिन बाँकी रहेको बेला सार्वजनिक भएको फिफा वरीयतामा जर्मनी पहिलो नम्बरमा यथावत छ । ब्राजिल दोस्रो, बेल्जियम तेस्रो, पोर्चुगल चौथो स्थानमा छ भने अर्जेन्टिना पाँचौंमा । 

फिफा विश्व कप रसिया २०१८ का अभ्यास खेल सुरु भईसकेकाले पनि होला अहिले फूटबल प्रशंसकहरुले सामाजिक सन्जालमा आफूलाई मनपर्ने देशको फोटो राखेर आफ्नो टिमको समर्थनमा गरीरहेका छन् ,मनपर्ने देशको खेल हेर्नका लागि तयारीका साथ पर्खिरहेका छन् ।  

तपाईं कतारमा हुनुहुन्छ, तपाईंको मनपर्ने देशले कहिले र कती बजे खेल्नेछ भन्ने जिज्ञासा लगेको छ भने हेर्नुहोस् यस्तो छ फिफा विश्वकप २०१८ को खेल तालिका कतारको समयमा ।

बिहीवार, जुन १४ कतारी समय खेल हुने ठाउँ टि.भी च्यानल 
रुस विरुद्ध साउदी अरेबिया साँझ ६ बजे मस्को beIN SPORTS
शुक्रबार , जुन १५ कतारी समय खेल हुने ठाउँ टि.भी च्यानल 
इजिप्ट विरुद्ध उरुग्वे दिउँसो ३ बजे  इकाटेरिनबर्ग beIN SPORTS
मोरक्को विरुद्ध इरान साँझ ६ बजे सेन्ट पिटर्सवर्ग beIN SPORTS
पोर्चुगल विरुद्ध स्पेन राती ९ बजे सोची beIN SPORTS
शनिबार, जुन १६ कतारी समय खेल हुने ठाउँ टि.भी च्यानल 
फ्रान्स विरुद्ध अस्ट्रेलिया दिउँसो १ बजे कजान beIN SPORTS
अर्जेन्टिना विरुद्ध आइसल्याण्ड दिउँसो ४ बजे  मस्को beIN SPORTS
पेरु विरुद्ध डेनमार्क साँझ ७ बजे सारान्सक beIN SPORTS
क्रोयसिया विरुद्ध नाइजेरिया राती १० बजे कालिनिङरड beIN SPORTS
आईतवार, जुन १७  कतारी समय खेल हुने ठाउँ टि.भी च्यानल 
कोस्टारिका विरुद्ध सर्बिया दिउँसो ३ बजे सामरा beIN SPORTS
जर्मनी विरुद्ध मेक्सिको साँझ ६ बजे मस्को beIN SPORTS
ब्राजिल विरुद्ध स्वीट्जरल्याण्ड राती ९ बजे रोस्तोभ beIN SPORTS
सोमबार, जुन १८ कतारी समय खेल हुने ठाउँ टि.भी च्यानल 
स्वीडेन विरुद्ध दक्षिण कोरिया दिउँसो ३ बजे निज्नी नोवगोरोड beIN SPORTS
बेल्जियम विरुद्ध पानामा साँझ ६ बजे सोची beIN SPORTS
ट्युनिसिया विरुद्ध इंग्ल्याण्ड राती ९ बजे भोल्गोगार्ड beIN SPORTS
मंगलवार, जुन १९ कतारी समय खेल हुने ठाउँ टि.भी च्यानल 
कोलम्बिया विरुद्ध जापान दिउँसो ३ बजे मस्को beIN SPORTS
पोल्याण्ड विरुद्ध सेनेगल साँझ ६ बजे सारान्सक beIN SPORTS
रुस विरुद्ध इजिप्ट राती ९ बजे सेन्ट पिटर्सवर्ग beIN SPORTS
बुधवार, जुन २० कतारी समय खेल हुने ठाउँ टि.भी च्यानल 
पोर्चुगल विरुद्ध मोरक्को दिउँसो ३ बजे मस्को beIN SPORTS
उरुग्वे विरुद्ध साउदी अरेबिया साँझ ६ बजे रोस्तोभ beIN SPORTS
इरान विरुद्ध स्पेन राती ९ बजे कजान beIN SPORTS
बिहीवार, जुन २१ कतारी समय खेल हुने ठाउँ टि.भी च्यानल 
डेनमार्क विरुद्ध अस्ट्रेलिया दिउँसो ३ बजे इकाटेरिनबर्ग beIN SPORTS
 फ्रान्स विरुद्ध पेरु साँझ ६ बजे सामरा beIN SPORTS
अर्जेन्टिना विरुद्ध क्रोयसिया राती ९ बजे निज्नी नोवगोरोड beIN SPORTS
शुक्रबार, जुन २२ कतारी समय खेल हुने ठाउँ टि.भी च्यानल 
ब्राजिल विरुद्ध कोस्टारिका दिउँसो ३ बजे सेन्ट पिटर्सवर्ग beIN SPORTS
नाइजेरिया विरुद्ध आइस्ल्याण्ड साँझ ६ बजे भोल्गोगार्ड beIN SPORTS
सर्बिया विरुद्ध स्विट्जरल्याण्ड राती ९ बजे कालिनिङरड beIN SPORTS
शनिबार, जुन २३ कतारी समय खेल हुने ठाउँ टि.भी च्यानल 
बेल्जियम विरुद्ध ट्युनिसिया दिउँसो ३ बजे मस्को beIN SPORTS
 दक्षिण कोरिया विरुद्ध मेक्सिको साँझ ६ बजे  सोची beIN SPORTS
जर्मनी विरुद्ध स्वीडेन राती ९ बजे रोस्तोभ beIN SPORTS
आईतवार, जुन २४ कतारी समय खेल हुने ठाउँ टि.भी च्यानल 
इंग्ल्याण्ड विरुद्ध पानामा दिउँसो ३ बजे निज्नी नोवगोरोड beIN SPORTS
जापान विरुद्ध सेनेगल साँझ ६ बजे  इकाटेरिनबर्ग  beIN SPORTS
पोल्याण्ड विरुद्ध कोलम्बिया राती ९ बजे कजान beIN SPORTS
सोमबार, जुन २५ कतारी समय खेल हुने ठाउँ टि.भी च्यानल 
साउदी अरेबिया विरुद्ध इजिप्ट साँझ ५ बजे भोल्गोगार्ड beIN SPORTS
 उरुग्वे विरुद्ध रुस साँझ ५ बजे सामरा beIN SPORTS
इरान विरुद्ध पोर्चुगल राती ९ बजे सारान्सक beIN SPORTS
 स्पेन विरुद्ध मोरक्को राती ९ बजे कालिनिङरड beIN SPORTS
मंगलवार, जुन २६ कतारी समय खेल हुने ठाउँ टि.भी
डेनमार्क विरुद्ध फ्रान्स साँझ ५ बजे सोची beIN SPORTS
अस्ट्रेलिया विरुद्ध पेरु साँझ ५ बजे मस्को beIN SPORTS
नाइजेरिया विरुद्ध अर्जेन्टिना राती ९ बजे रोस्तोभ beIN SPORTS
आइस्ल्याण्ड विरुद्ध क्रोयसिया राती ९ बजे सेन्ट पिटर्सवर्ग beIN SPORTS
बुधवार, जुन २७ समय खेल हुने ठाउँ टि.भी च्यानल 
दक्षिण कोरिया विरुद्ध जर्मनी साँझ ५ बजे कजान beIN SPORTS
मेक्सिको विरुद्ध स्वीडेन साँझ ५ बजे  इकाटेरिनबर्ग  beIN SPORTS
सर्बिया विरुद्ध ब्राजिल राती ९ बजे निज्नी नोवगोरोड beIN SPORTS
स्विट्जरल्याण्ड विरुद्ध कोस्टारिका राती ९ बजे सेन्ट पिटर्सवर्ग beIN SPORTS
बिहीवार, जुन २८ कतारी समय खेल हुने ठाउँ टि.भी
जापान विरुद्ध पोल्याण्ड साँझ ५ बजे भोल्गोगार्ड beIN SPORTS
सेनेगल विरुद्ध कोलम्बिया साँझ ५ बजे सामरा beIN SPORTS
पानामा विरुद्ध ट्युनिसिया राती ९ बजे कालिनिङरड beIN SPORTS
बेलायत विरुद्ध बेल्जियम राती ९ बजे सारान्सक beIN SPORTS
शनिबार, जुन ३० कतारी समय खेल हुने ठाउँ टि.भी च्यानल 
राउन्ड १६म्याच ४९ : ग्रुप A बिजेता विरुद्ध ग्रुप B रनरअप  साँझ ५ बजे कजान beIN SPORTS
राउन्ड १६म्याच ५० : ग्रुप C बिजेता विरुद्ध ग्रुप D रनरअप  राती ९ बजे सोची beIN SPORTS
आईतवार, जुलाई १ कतारी समय खेल हुने ठाउँ टि.भी च्यानल 
राउन्ड १६म्याच ५१ : ग्रुप B बिजेता विरुद्ध ग्रुप A रनरअप  साँझ ५ बजे मस्को beIN SPORTS
राउन्ड १६ :म्याच ५२ : ग्रुप D बिजेता विरुद्ध ग्रुप C रनरअप  राती ९ बजे निज्नी नोवगोरोड beIN SPORTS
सोमबार, जुलाई २ कतारी समय खेल हुने ठाउँ टि.भी
राउन्ड १६ :म्याच ५३ : ग्रुप E बिजेता विरुद्ध ग्रुप F रनरअप साँझ ५ बजे सामरा beIN SPORTS
राउन्ड १६ :म्याच ५४ : ग्रुप G बिजेता विरुद्ध ग्रुप H रनरअप राती ९ बजे रोस्तोभ beIN SPORTS
मंगलवार, जुलाई ३ कतारी समय खेल हुने ठाउँ टि.भी
राउन्ड १६ :म्याच ५५ : ग्रुप F बिजेता विरुद्ध ग्रुप E रनरअप साँझ ५ बजे सेन्ट पिटर्सवर्ग beIN SPORTS
राउन्ड १६ :म्याच ५६ : ग्रुप H बिजेता विरुद्ध ग्रुप G रनरअप राती ९ बजे रोस्तोभ beIN SPORTS
शुक्रबार, जुलाई ६ कतारी समय खेल हुने ठाउँ टि.भी
क्वार्टरफाइनलम्याच ५७ (म्याच ४९ बिजेता विरुद्ध म्याच ५० बिजेता) साँझ ५ बजे निज्नी नोवगोरोड beIN SPORTS
क्वार्टरफाइनल: म्याच ५८ (म्याच ५३ बिजेता विरुद्ध म्याच ५४ बिजेता) राती ९ बजे कजान beIN SPORTS
शनिबार, जुलाई ७ कतारी समय खेल हुने ठाउँ टि.भी
क्वार्टरफाइनलम्याच ५९ (म्याच ५५ बिजेता विरुद्ध म्याच ५६ बिजेता) साँझ ५ बजे सामरा beIN SPORTS
क्वार्टरफाइनलम्याच ६० (म्याच ५१ बिजेता विरुद्ध म्याच ५२ बिजेता) राती ९ बजे सोची beIN SPORTS
मंगलवार, जुलाई १० कतारी समय खेल हुने ठाउँ टि.भी
सेमिफाइनल: म्याच ६१ (म्याच ५७ बिजेता विरुद्ध म्याच ५८ बिजेता) राती ९ बजे सेन्ट पिटर्सवर्ग beIN SPORTS
बुधवार, जुलाई ११ कतारी समय खेल हुने ठाउँ टि.भी
सेमिफाइनल: म्याच ६२ (म्याच ५९ बिजेता विरुद्ध म्याच ६० बिजेता) राती ९ बजे मस्को beIN SPORTS
शनिबार, जुलाई १४ कतारी समय खेल हुने ठाउँ टि.भी
तेर्सो बेजेता : म्याच ६३ (म्याच ६१ असफल विरुद्ध म्याच ६२ असफल) साँझ ५ बजे सेन्ट पिटर्सवर्ग beIN SPORTS
आईतवार जुलाई १५ कतारी समय खेल हुने ठाउँ टि.भी
फाइनलम्याच ६४ (म्याच ६१ बिजेता विरुद्ध म्याच ६२ बिजेता) साँझ ६ बजे मस्को beIN SPORTS

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button