इश्वी सन् २०१७ सेप्टेम्बर ७ तारिख। शुक्रबार।वि.सं. २०७४ साल भदौ २३ गते।

कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिःइश्वी सन् २०१७ सेप्टेम्बर ८ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल भदौ २३ गते। शुक्रबार।शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३७ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– द्वितीया, ११:०० बजेउप्रान्त तृतीया। नक्षत्र– उत्तरभाद्रपदा, १३:५३ बजेउप्रान्त रेवती। योग– गण्ड, २२:५९ बजेउप्रान्त वृद्धि। करण– गर, ११:०० बजेदेखि वणिज, २२:२६ बजेउप्रान्त भद्रा। आनन्दादिमा ध्वज योग। चन्द्रराशि– मीन।

दोहामा सूर्योदयः०५:१७ बजे  र दोहामा सूर्यास्तः १७:४५ बजे हुनेछ ।

राहुकालः ०९:५८ देखी ११:३१ बजे सम्म  । शुभ मुहूर्त : ११:३१ देखी  १३:०४ बजे सम्म ।

दोहा को मौसम 

आजको उच्च तापक्रम ४३ डिग्री र न्युनतम तापक्रम ३१ डिग्री सेल्सियस बिच रहने छ ।

 

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८  रुपैंयाँ ०६ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ २२ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६५.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५५.००  कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button