सन् २०१७ अगस्ट १७ तारिख।बिहीबार।वि.सं. २०७४ साल भदौ १ गते

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिःइश्वी सन् २०१७ अगस्ट १७ तारिख।बिहीबार। नेपाली मितिःवि.सं. २०७४ साल भदौ १ गते।
तिथि–दशमी, १०:४७ बजेउप्रान्त एकादशी। नक्षत्र– मृगशिरा, २२:१६ बजेउप्रान्त आर्द्रा। करण–भद्रा, १०:४७ बजेदेखि वव, २१:३३ बजेउप्रान्त वालव। योग– हर्षण, २१:५१ बजेउप्रान्त वज्र चन्द्रराशि– वृष, ११:०६ बजेउप्रान्त मिथुन।
दोहामा सूर्योदयः ०५:०८ बजे र दोहामा सूर्यास्तः १८:०७ बजे हुनेछ ।
राहुकालः१३ः१४ देखी १४ः५० बजे सम्म । शुभ मुहूर्त :११ः१२ देखी १२ः०३ बजे सम्म ।
दोहा को मौसम
आजको उच्च तापक्रम ४५ डिग्री र न्युनतम तापक्रम ३१ डिग्री सेल्सियस बिच रहने छ ।
विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ १० पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ २७ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५७.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४७.०० कतारी रियाल रहेको थियो ।
