आइतबारदेखि चिसो बढ्ने

आइतबारदेखि देशभर चिसो बढ्ने मौसम विभागले अनुमान गरेको छ ।

उत्तर-पश्चिमी वायुको प्रभावले तापक्रममा उल्लेखनीय गिरावट आई देशको केही भुभागमा बादल विकास भै छिटफुट वर्षा समेत हुन सक्ने विभागले बताएको छ । यस अवधिमा देशको तापक्रम २६ देखि १४ डिग्री सेल्सियस बिच रहनेछ ।

स्थानीय भाषामा अल मर्बानिया भनिने यस मौसम आइतवार (डिसेम्बर ७) देखि अबको ४० दिन सम्म रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button