मंगलबार सार्वजनिक बिदा

फेब्रुअरी १० तारिक सार्वजनिक बिदा हुने भएको छ ।
अमिरी दिवानले आज एक सूचना प्रकाशित गर्दै कतारको स्पोर्ट्स डे को अवसरमा मंगलबार बिदा दिने घोषणा गरेको हो ।
कतारले हरेको वर्ष फेब्रुअरी महिनाको दोस्रो मंगलबार खेलकुद दिवस मनाउने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
1
मनपर्यो
3
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो