रौतहटको इशनाथ-७ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी

रौतहट, मंसिर १६-
रौतहटको इशनाथ नगरपालिका वडा नं मा ७ मा कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार खलिक ६२७ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी माओवादीका शेख अनवरले ५७५ मत ल्याएका छन् ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो