इरानी निशानाबाजीपछि गृह मन्त्रालयको पुनः आग्रह: घरभित्रै बस्न अपिल

हालका घटनाक्रम र इरानद्वारा राज्यको भूभागलाई निशाना बनाइएको अवस्थालाई ध्यानमा राख्दै, गृह मन्त्रालयले नागरिक, बसोबास गर्ने व्यक्तिहरू तथा आगन्तुकहरूलाई घरभित्रै बस्न पुनः आग्रह गरेको छ।
मन्त्रालयले झ्याल तथा खुला स्थानबाट टाढा रहन र अवस्था सामान्य नभएसम्म अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ।
कुनै आपतकालीन अवस्था परेमा 999 – प्रहरी, एम्बुलेन्स तथा दमकल सेवामा (आपतकालीन रिपोर्टिङका लागि) सम्पर्क गर्न सक्नुहुनेछ।
नेपाली राजदूतावास, दोहा, कतारसँग सम्पर्क राख्न परेमा
सम्पर्क: नेपाली राजदूतावास, दोहा, कतार
टेलिफोन: +974 44665679
इमेल: eondoha@mofa.gov.np
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
7
मनपर्यो
4
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो