अस्ट्रेलियामा उडिरहेका २ विमान ठोकिएर खस्दा ३ जनाको मृत्यु

अस्ट्रेलिया, कात्तिक १०-
अस्ट्रेलियाको सिड्नीदेखि दक्षिणपश्चिम क्षेत्र शनिबार दुईवटा हल्का विमान आपसमा ठोकिँदा ३ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान भएको विमान दुर्घटनामा तीन जना अपरिचित व्यक्तिको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ।
उनीहरूको पहिचान पत्ता लगाउने प्रयास भइरहेको बताइएको छ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो