विश्वकप फाइनलको रेफ्री टोलीमा कतारी रेफ्री खामिस अल मर्री नियुक्त

कतारी रेफ्री खामिस अल मर्री सन् २०२६ फिफा विश्वकपको फाइनल खेलका लागि रेफ्री टोलीमा नियुक्त भएका छन्। उनी आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फाइनलमा सहायक भिडियो सहायक रेफ्री (सपोर्ट भिएआर) को भूमिकामा रहनेछन्।

फाइनल खेलको मुख्य रेफ्रीका रूपमा स्लोभेनियाका स्लाभ्को भिन्चिच रहनेछन् भने जर्मनीका बास्टियन डान्कर्ट भिडियो सहायक रेफ्री (भिएआर) र कोलम्बियाका निकोलास गालो सहायक भिएआरको जिम्मेवारीमा रहनेछन्। फिफाले प्रतियोगिताभर देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा रेफ्रीहरूको छनोट गरिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
4
मनपर्‍यो
खुसी लाग्यो
16
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
3
रीस उठ्यो
Back to top button