अगस्ट महिनाका लागि पेट्रोलको मूल्य घट्यो, डिजेल यथावत्

कतार इनर्जीले अगस्ट २०२६ का लागि इन्धनको नयाँ मूल्य सार्वजनिक गरेको छ।

नयाँ मूल्यअनुसार प्रिमियम पेट्रोल (९१ अक्टेन) को मूल्य प्रतिलिटर २.०० कतारी रियाल कायम गरिएको छ, जुन जुलाईको २.०५ रियालको तुलनामा ५ दिरहमले सस्तो हो।

त्यस्तै, सुपर पेट्रोल (९५ अक्टेन) को मूल्य प्रतिलिटर २.१० कतारी रियालमै यथावत् राखिएको छ भने डिजेल को मूल्य पनि २.०५ कतारी रियाल प्रतिलिटरमै स्थिर रहेको कतार इनर्जीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
1
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button