दसैंमा दूतावास दुई दिन बन्द हुने

नेपालीहरुको महान चाड बडादसैंको अवसरमा कतार स्थित नेपाली राजदूतावास दुई दिन बन्द रहने भएको छ।
दूतावासले आज एक सूचना प्रकाशित गर्दै अक्टोबर २० र २१ तारिख कार्यालय बिदा रहने जानकरी दिएको छ।
२२ तारिख बिहीवारबाट कार्यालय खुला रहने सूचनामा उल्लेख गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
1
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
1
रीस उठ्यो