कतारको जेरयान नजाइमा क्षेत्रमा अस्थायी रूपमा पानी आपूर्ति बन्द हुने

कतारको पानी तथा विद्युत् वितरण निकाय काहारामाले जेरयान नजाइमा क्षेत्रमा नोभेम्बर १ देखि अस्थायी रूपमा पानी आपूर्ति बन्द हुने जानकारी दिएको छ।
पानी तथा विद्युत् निकाय काहारामाले जेरयान नजाइमा क्षेत्रमा सञ्चालन हुने सावधानीमूलक अभ्यासका कारण पानी आपूर्ति अस्थायी रूपमा प्रभावित हुन सक्ने जनाएको छ।
अभ्यासका क्रममा हुन सक्ने अस्थायी अवरोधलाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
3
दुःख लाग्यो
0
रुन मन लाग्यो
1
हाँसो लाग्यो
5
रीस उठ्यो