गर्मी बढ्ने

कतारमा यो हप्ता तापक्रम बढ्ने भएको छ ।

मौसम विभागले सामाजिक सञ्जालमा जानकारी दिंदै तापक्रम यो हप्ताको अन्त्यसम्म ४१ डिग्री सेल्सियस देखि ४८ डिग्री सेल्सियसको बीचमा रहने जनाएको छ।

यसै सन्दर्भमा स्वास्थ्य मन्त्रालयले गर्मी बाट दिएको केहि सुझाबहरु यस्ता छन् :

  • हरेक १५ मिनेटमा चिसो पानी पिउनुहोस्।
  • चिया, कफी, ऊर्जा पेय र सफ्ट ड्रिंकहरूबाट बच्नुहोस्।
  • कामको क्रममा अधिक विश्राम लिनुहोस्।
  • सन्तुलित र हल्का खाना खानुहोस्।
  • हल्का कपडा लगाउनुहोस्।
  • बाहिर हुँदा आफ्नो टाउको छोपेर राख्नुहोस्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
22
मनपर्‍यो
खुसी लाग्यो
3
खुसी लाग्यो
दुःख लाग्यो
2
दुःख लाग्यो
रुन मन लाग्यो
56
रुन मन लाग्यो
हाँसो लाग्यो
7
हाँसो लाग्यो
रीस उठ्यो
3
रीस उठ्यो
Back to top button