बिज्ञापन

बाहिरियो जर्मनी, दक्षिण कोरियाको ऐतिहासिक जित

विश्व विजेता जर्मनी रसियामा जारी विश्व कफ फुटबलको पहिलो चरणबाटै बाहिरिएको छ । आज भएको अन्तिम खेलमा कमजोर प्रतिद्धन्द्धीको रुपमा रहेको दक्षिण कोरियासंग २–० गोल अन्तरले पराजित भएसंगै जर्मनी समूह चरणबाटै बाहिरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button