बिज्ञापन

आज अगस्ट ३ तारिख। शुक्रबार।साउन १८ गते

अंग्रेजी मितिः इश्वी सन् २०१८ अगस्ट ३ तारिख शुक्रबार। नेपाली मितिः २०७५ साल साउन १८ गते ।
शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ दिल्लाथ्व। आषाढ शुक्लपक्ष।तिथि– षष्ठी, ७:४१ बजेउप्रान्त सप्तमी। नक्षत्र– रेवती, ११:१५ बजेउप्रान्त अश्विनी। योग– धृति, १२:०३ बजेउप्रान्त शूल। करण– वणिज, ७:४१ बजेदेखि भद्रा, १९:३२ बजेउप्रान्त वव। आनन्दादिमा श्रीवत्स योग। चन्द्रराशि– मीन, ११:१५ बजेउप्रान्त मेष।

दोहामा सूर्योदयः बिहान ०५:०१ बजे हुनेछ भने दोहामा सूर्यास्तः साँझ १८:१८ मा हुनेछ  ।

राहुकालः १०:०१ देखि ११:३९ बजे सम्म  । शुभ मुहूर्त :११:१३ देखि १२:०६ सम्म ।

 

अाजको मौसम

आज दोहाको उच्च तापक्रम ४३ डिग्री र न्युनतम तापक्रम ३५ डिग्री सेल्सियस बिच रहने छ ।

 

 

आजको विनिमय दर

आज कतारी रियाल १ बराबर नेपाली खरिद दर ३० रुपैंयाँ ११ पैसा र नेपाली बिक्रि दर ३० रुपैंयाँ २७ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् 

हिजोको सुनको दर –भाऊ


२४ क्यारेट सुन = १५३.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन = १४३.०० कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button