बिज्ञापन

आज जुन ८ तारिख ।शुक्रवार।रमादान २३

अंग्रेजी मितिः इश्वी सन् २०१८ जुन ८ तारिख ।शुक्रवार। नेपाली मितिः २०७५ साल जेठ २५ गते ।रमादान २३
शकसंवत् १९४०।  नेपाल संवत् ११३८ चिल्लागा। वैशाख कृष्णपक्ष। तिथि– नवमी, ८:४२ बजेउप्रान्त दशमी।नक्षत्र–उत्तरभाद्रपदा, १९:२२ बजेउप्रान्त रेवती। योग–आयुष्मान्, १९:१८ बजेउप्रान्त सौभाग्य। करण– गर, ८:४२ बजेदेखि वणिज, २०:४५ बजेउप्रान्त भद्रा। आनन्दादिमा ध्वज योग।  चन्द्रराशि– मीन।

दोहामा सूर्योदयः बिहान ४:४२ बजे हुनेछ भने दोहामा सूर्यास्तः साँझ १८:२३ मा हुनेछ  ।

राहुकालः ०९:५१ देखी ११:३२ बजे सम्म  । शुभ मुहूर्त : ११:०५ देखी १२:०० ।

आज रोजाको समय बिहान ३:१४ देखि बेलुका ६:२६ बजे सम्म रहनेछ

अाजको मौसम

आज दोहाको उच्च तापक्रम ४५ डिग्री र न्युनतम तापक्रम ३३ डिग्री सेल्सियस बिच रहने छ ।अपरान्हको समय बाट कडा हावाहुरी चल्ने मौसम विभागले जानकारी दिएको छ  ।

 

 

आजको विनिमय दर

आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २९ रुपैंयाँ ४१ पैसा र नेपाली बिक्रि दर २९ रुपैंयाँ ५८ रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् 

हिजोको सुनको दर –भाऊ


२४ क्यारेट सुन = १६१.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन = १५१.०० कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button