बिज्ञापन

थप १,७३३ संक्रमित भेटिए,हाल सम्मकै उच्च

पछिल्लो समय कतारमा कोरोनाको संक्रमण बढ्दो अवस्थामा छ । पछिल्लो २४ घण्टामा ४,८११ जनालाई जाँच गर्दा थप १,७३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने २१३ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या २८,२७२ पुगेको छ ।

 

सरकारको उच्च सतर्कता र व्यापक जाँचका कारण कतारमा यतिखेर भाइरसको अवस्था उत्कर्षमा पुगेको छ । साथै केहि दिन पश्चात संक्रमितको संख्या बिस्तारै ओरालो लाग्ने मन्त्रालयले बताएको छ ।

हालसम्म ३,३५६ जना निको भएर घर फर्किएका छन् भने २४,९०२ जना उपचारत छन् । आज सम्म १,४३९३८ जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण हालसम्म कतारमा १४ जनाको मृत्यु भईसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button