बिज्ञापन

साउदीमा बस जलाउने ४९ कामदारलाई जेल सजाय र ३०० कोर्रा

साउदी स्थीत बिन लादेन ग्रुपमा कार्यरत मजदुरहरुले तलब नपाएका कारण केही महिना अघि देखी गर्दै आएको बिरोधमा उत्रीएका मध्य ४९ कामदारहरुलाई कोर्रा र जेल सजाय तोकीएको छ । अल वतन पत्रिकाले ४९ मजदुरहरुको राष्ट्रीयता नखुलाएपनि सार्वजनिक सम्पती नष्ट गरेका कारण उक्त सजाय दिईएको बताएको छ । मक्खाको अदालतले बाँकीलाई भने ४५ दिनको जेल सजाय तोकेको छ । मजदुरहरुले तलब नपाएपछि कार्यरत कम्पनी बिन लादेन ग्रुपको सात वटा बस जलाएको थियो ।

सजाय पाएका मध्य नेपाली कामदारहरु पनि परेको ठुलो आशंका गरिएको छ ।

साउदीमा ऐतिहासिक निर्माण गरेको साउदी बिन लादेन ग्रुप,आतंककारी संगठन अल क्वदाका नाइके ओसामा बिन लादेनका बुवाले ८० वर्ष पहिले स्थापना गरेका थिए । ग्रुपले यसअघि ७० हजार कामदारकहरुको तलब भुत्तानी गरिसकेको भएपनि अजै हजारौ संख्याको कामदारहरुलाई तलब दिन बाँकी रहेको बताईएको छ ।

थप समाचारका लागि तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोश ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button