-
कतार बिशेष
लुसेलमा रिक्सा सरर
लुसेल सहरमा रिक्साले यतिबेला चर्चा पाएको छ । गएको जुलाई महिना देखि सुरु गरिएको रिक्सा सेवा भेन्डम मल , लुसेल…
थप पढ्नुहोस् -
FIFA World Cup 2022
विश्वकपको टिकट हुनेलाई साउदी अरेबिया जान भिसा नचाहिने
विश्वकप २०२२ को टिकट हुने यात्रुलाई साउदी अरेबिया जान छुट्टै भिसा आवश्यक नपर्ने भएको छ । कतारले नोभेम्बर – डिसेम्बर…
थप पढ्नुहोस् -
कतार बिशेष
विस्फोटको आवाज सुनिएपछि मन्त्रालयको स्पष्टिकरण
देशको दक्षिणी भागमा आज दिउँसो ठुलो विस्फोटको आवाज सुनिएपछि सो बिषयबारे रक्षा मन्त्रालय बोलेको छ। उक्त आवाज कतारी अमिरी वायुसेनाले…
थप पढ्नुहोस् -
FIFA World Cup 2022
फिफा विश्वकप २०२२ को दोस्रो गीत सार्वजनिक
कतारमा यसै वर्ष आयोजना हुने फिफा विश्वकप प्रतियोगिताको दोस्रो गीत सार्वजनिक भएको छ । अर्ह्बो नाम रहेको गीतमा फ्रेन्च र्यापर…
थप पढ्नुहोस् -
कतार बिशेष
जरिवाना नतिरे ट्राफिक विभागले सवारी बेचिदिने
ट्राफिक विभाग कतारले विभिन्न कारणमा तीन वा सो भन्दा बढी महिनाको अन्तरालमा जफत गरेको सवारी साधनको जरिवाना अगस्ट १७ तारिख…
थप पढ्नुहोस् -
कतार बिशेष
कर्वाले भोलि १,३०० बसको परिक्षण गर्ने
मोवासलात (कर्वा)ले भोलि बिहिवार विश्वकपको तयारीका लागि आफ्नो बसहरु परिक्षण गर्ने भएको छ । डाउनटाउन दोहादेखि अल जनौब र अल…
थप पढ्नुहोस् -
जानकारी
हेल्थ कार्ड कसरी बनाउने ?
कतारमा सरकारी अस्पताल बाट सेवा लिन हेल्थ कार्डको अनिवार्य रहेको छ । कतार प्रवेश गरेपछि आफ्नो रोजगारदाताले नै निशुल्क हेल्थ…
थप पढ्नुहोस् -
कतार बिशेष
राहदानी लिन आउन दूतावासको आग्रह
कतारस्थित नेपाली राजदूतावासमा विभिन्न मितिमा आवेदन फारम बुझाएका मध्ये ८९१ जनाको ई पासपोर्ट तयार भई आएको दूतावासले जानकारी दिएको छ…
थप पढ्नुहोस् -
FIFA World Cup 2022
नोभेम्बरबाट हय्या कार्ड भएका पर्यटकले मात्र कतार प्रवेश गर्न पाउने
कतारले फिफा विश्वकपको समयमा पर्यटकको संख्या सिमित गर्ने भएको छ । नोभेम्बर महिनाबाट प्रतियोगिताको अवधिभर लागू हुनेगरि हय्या कार्ड भएका…
थप पढ्नुहोस् -
साउदी अरब
साउदीमा रोजगारदाताले इच्छा विपरीत काममा लगाउन नपाउने
साउदी अरबले मन्त्री स्तरीय निर्णय मार्फत १० बुदे श्रमिक नियमहरुमा महत्वपुर्ण सुधार गरेको छ । केही समय पहिले नै गरेका…
थप पढ्नुहोस्