-
कतारमा भोलि वर्षा हुने सम्भावना देखिएको छ । बिहिवार बादल विकास हुने क्रम संगै छिटफुट देखि मध्यम वर्षा हुने मौसम विभागले जानकारी दिएको छ । त्यसका साथै आइतबारसम्म कडा हावाहुरी चल्ने हुँदा प्रत्यक्षता पनि घट्ने विभागले बताएको छ । فرص أمطار يوم الخميس ورياح قوية خلال عطلة نهاية الاسبوع مع انخفاض ملحوظ في درجات الحرارة #قطر Chances of rain on Thursday and strong winds during the weekend with a significant drop in temperatures #Qatar pic.twitter.com/WtOKcoXw7f…
थप पढ्नुहोस्
कतार बिशेष
भोलि वर्षा हुने
कतारमा भोलि वर्षा हुने सम्भावना देखिएको छ । बिहिवार बादल विकास हुने क्रम संगै छिटफुट…
कतार बिशेष
सर्भरमा भाइरस देखिएपछि राहदानी सेवा ठप्प
राहदानी विभागको सर्भरमा भाइरस देखिएपछि बिहीबारदेखि राहदानी सेवा अवरुद्ध भएको छ । विभागका अनुसार सर्भरमा…
कतार बिशेष
एएफसी च्याम्पियन्स लिग खेल्न अल नासर क्लब कतार आइपुग्यो
एएफसी च्याम्पियन्स लिग इलाइट खेल्न साउदी अरेबियाको अल नासर क्लब कतार आइपुगेको छ । अलखोरस्थित…
कतार बिशेष
प्रतियोगिताका लागि कान्तिपुर मेडिकल र थिन्क पोजेटिभ फाउन्डेसनको सहयोग
डिसेम्बर ६ देखि सुरु हुने तेस्रो सिएफसी नकआउट फुटबल प्रतियोगिताका लागि कान्तिपुर मेडिकल सेन्टर र…
कतार बिशेष
दोहा आइपुगे नवनियुक्त राजदूत रमेशचन्द्र पौडेल
कतारका लागि नेपालका नवनियुक्त राजदूत रमेशचन्द्र पाैडेल आफ्नो कार्यभार सम्हाल्न हिजो दाेहा आइपुगेका छन् ।…
कतार बिशेष
प्राविधिक समस्या देखिएपछि आजको राहदानी सेवा अवरुद्ध
राहदानीको इनरोलमेन्टको समग्र प्रणालीमा प्राविधिक समस्या देखिएपछि आजको राहदानी सेवा अवरुद्ध भएको छ। राहदानी नवीकरणका…
कतार बिशेष
कतारमा ‘पूर्ण बहादुरको सारंगी’ दोस्रो सातामा
कतारमा गएको हप्तादेखि प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारंगी’ दोस्रो सातामा प्रवेश गरेको छ। ‘पूर्ण…
कतार बिशेष
पासपोर्ट लिन आउन दूतावासको आग्रह
कतारस्थित नेपाली राजदूतावासमा आवेदन फारम बुझाएका मध्ये ३,१७४ जनाको ई पासपोर्ट तयार भई आएको दूतावासले…
खेलकुद
तेस्रो सिएफसी नकआउट फुटबल प्रतियोगिता हुने
कतारमा यही डिसेम्बर ६ देखि तेस्रो सिएफसी नकआउट फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।…
खेलकुद
फिफा इन्टरकन्टिनेन्टल कपको टिकट बिक्री सुरु
कतारले आयोजना गर्न लागेको फिफा इन्टरकन्टिनेन्टल लगायत अन्य दुई प्रतियोगिताको अन्तर्गत अन्तिम तीन खेलको टिकट…