आगामी निर्वाचन अगावै संविधान संशोधन हुनसक्ने
नेपाल

आगामी निर्वाचन अगावै संविधान संशोधन हुनसक्ने

मोरङ, कात्तिक २७- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी निर्वाचन अघि संविधान संशोधन हुनसक्ने बताउनुभएको छ । विराटनगर…
आजदेखि सुरु हुँदै कोप- २९, यस्ता छन् मुख्य एजेण्डा
Uncategorized

आजदेखि सुरु हुँदै कोप- २९, यस्ता छन् मुख्य एजेण्डा

काठमाडौ‌‌। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन कोप-२९ अजरबैजानको बाकुमा आजदेखि सुरु हुँदैछ। सम्मेलनमा सहभागी हुन उच्चस्तरीय…
टी-२० विश्वकप एसिया क्षेत्र छनोटः कुवेतविरुद्ध टस जितेको नेपाल ब्याटिङमा
नेपाल

टी-२० विश्वकप एसिया क्षेत्र छनोटः कुवेतविरुद्ध टस जितेको नेपाल ब्याटिङमा

काठमाडौं,कात्तिक २७- आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले छस जितेर ब्याटिङ गरिरहेको छ। प्रतियोगितामा ४ मध्ये तीन…
हेटौंडामा हावा भर्ने क्रममा टायर पड्किँदा १ जनाको मृत्यु, ५ घाइते
नेपाल

हेटौंडामा हावा भर्ने क्रममा टायर पड्किँदा १ जनाको मृत्यु, ५ घाइते

काठमाडौं, कात्तिक २७- मकवानपुरमा ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मकवानपुरको…
साल्ट कर्पोरेशन धनुषाद्वारा १८ करोड ६२ लाखको नुन बिक्री
नेपाल

साल्ट कर्पोरेशन धनुषाद्वारा १८ करोड ६२ लाखको नुन बिक्री

जनकपुरधाम, कात्तिक २७- साल्ट ट्रेडि¬ङ कर्पोरेशन लिमिटेड शाखा कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०८१ मा रु १८ करोड ६२ लाख…
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान
नेपाल

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

फुङ्लिङ (ताप्लेजुङ), कात्तिक २७- पछिल्ला वर्षमा ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । आठ हजार…
गण्डकीका प्रदेश सभा सदस्य दीपक मनाङे पक्राउ
नेपाल

गण्डकीका प्रदेश सभा सदस्य दीपक मनाङे पक्राउ

काठमाडौँ, कात्तिक २७- गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । उनलाई मंगलबार काठमाडौंको सानोभर्‍याङबाट पक्राउ गरिएको प्रहरी उच्च…
एसपीपीको कुनै चर्चा नै भएको छैन, सरकारमा नहुँदा माओवादी छट्पटियोः प्रधानमन्त्री ओली
नेपाल

एसपीपीको कुनै चर्चा नै भएको छैन, सरकारमा नहुँदा माओवादी छट्पटियोः प्रधानमन्त्री ओली

काठमाडौं,कात्तिक २७- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी भएको टिप्पणी गरेका छन्…
प्रतिकूल मौसमले रविलाई भैरहवा ल्याउन ढिलाइ, भिजिबिलिटी नपुग्दा जहाज उड्न सकेन
नेपाल

प्रतिकूल मौसमले रविलाई भैरहवा ल्याउन ढिलाइ, भिजिबिलिटी नपुग्दा जहाज उड्न सकेन

बुटवल, कात्तिक २७- खराब मौसमका कारण रास्वपा सभापति रवि लामिछानेलाई रुपन्देही ल्याउन कार्यमा ढिलाइ भएको छ । भैरहवामा मौसमको खराबीका…
राष्ट्रपति पौडेलले कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्नुहुँदै
नेपाल

राष्ट्रपति पौडेलले कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्नुहुँदै

बाकु (अजरबैजान),कात्तिक २७- राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन ९कोप–२९०लाई आज सम्बोधन…
Back to top button