नेपाल
-
विश्वकपमा पुग्ने क्रिकेट खेलाडीलाई जनही दुई लाख ५० हजार पुरस्कार दिइने
काठमाडौं, कात्तिक २९- नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक यू–१९ विश्वकपमा प्रवेश गरेको नेपाली महिला क्रिकेट टोलीका खेलाडीलाई प्रोत्साहन स्वरूप…
थप पढ्नुहोस् -
काठमाडौंको गोकर्णेश्वरमा एकै परिवारका ३ सदस्य मृत भेटिए
काठमाडौं,कात्तिक २९- काठमाडौंको गोकर्णेश्वर नगरपालिका ३ स्थित गाम्चामा एकै परिवारका तीन सदस्य मृत भेटिएका छन् । मृत भेटिनेमा ३३ वर्षीया…
थप पढ्नुहोस् -
घरघरमा धारा, खानेपानी जोह गर्न कुवातिर
चितवन,कात्तिक २९- चितवनको इच्छाकामना गाउँपालिका–२ डाडाँगाउँमा प्रत्येक घरको आगमनै धारा छ । तर यहाँका स्थानीय कुवा धाउन बाध्य छन् ।…
थप पढ्नुहोस् -
इजरायलद्वारा दक्षिणी बेरुतमा आक्रमण
इजरायल, कात्तिक २९- इजरायलले लेबनानको राजधानी बेरूतको दक्षिणी उपनगरमा रहेका हिजबुल्लाहको गढका रूपमा मानिएका केही भाग खाली गर्न दिएको निर्देशन…
थप पढ्नुहोस् -
भैरहवाको आकाशमा थाई एयर करिब १ घण्टा होल्ड
बुटवल, कात्तिक २९- थाईल्याडको बैंककबाट भैरहवास्थित गौतम बुद्ध विमानस्थल आएको थाई एयरको विमान भैरहवाको आकाशमा करिब १ घण्टा होल्ड भएको…
थप पढ्नुहोस् -
परियार सेवा समाजको पाचौं राष्ट्रिय सम्मेलन मंसिर १ गतेदेखि चितवनमा हुने
चितवन, कात्तिक २९- परियार सेवा समाजको पाचौं राष्ट्रिय सम्मेलन चितवनमा हुने भएको छ । मंसिर १ र २ गते समाजको…
थप पढ्नुहोस् -
पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
काठमाडौँ, कात्तिक २९- काठमाडौँ जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति क्षेत्र विकास कोष स्वामित्वको पशुपति गौशाला…
थप पढ्नुहोस् -
माधव नेपालले भनेः म प्रधानमन्त्री हुँदा गफ नदिइ काम गरेको थिएँ
काठमाडौँ, कात्तिक २९- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको मुख्य समस्या सरकारको अस्थिरता नभएको स्पष्ट पारेका छन्। बिहीबार…
थप पढ्नुहोस् -
जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट
चितवन, कात्तिक २९- चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ । जाडो मौसममा…
थप पढ्नुहोस् -
राजनीति सेवा गर्ने स्थल होः उपप्रधानमन्त्री सिंह
पाटन (ललितपुर), कात्तिक २९- उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीति भनेकै सेवा गर्ने उत्कृष्ट स्थल भएको बताउनुभएकोे छ…
थप पढ्नुहोस्