नेपाल
-
साल्ट कर्पोरेशन धनुषाद्वारा १८ करोड ६२ लाखको नुन बिक्री
जनकपुरधाम, कात्तिक २७- साल्ट ट्रेडि¬ङ कर्पोरेशन लिमिटेड शाखा कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०८१ मा रु १८ करोड ६२ लाख…
थप पढ्नुहोस् -
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान
फुङ्लिङ (ताप्लेजुङ), कात्तिक २७- पछिल्ला वर्षमा ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । आठ हजार…
थप पढ्नुहोस् -
गण्डकीका प्रदेश सभा सदस्य दीपक मनाङे पक्राउ
काठमाडौँ, कात्तिक २७- गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । उनलाई मंगलबार काठमाडौंको सानोभर्याङबाट पक्राउ गरिएको प्रहरी उच्च…
थप पढ्नुहोस् -
एसपीपीको कुनै चर्चा नै भएको छैन, सरकारमा नहुँदा माओवादी छट्पटियोः प्रधानमन्त्री ओली
काठमाडौं,कात्तिक २७- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी भएको टिप्पणी गरेका छन्…
थप पढ्नुहोस् -
प्रतिकूल मौसमले रविलाई भैरहवा ल्याउन ढिलाइ, भिजिबिलिटी नपुग्दा जहाज उड्न सकेन
बुटवल, कात्तिक २७- खराब मौसमका कारण रास्वपा सभापति रवि लामिछानेलाई रुपन्देही ल्याउन कार्यमा ढिलाइ भएको छ । भैरहवामा मौसमको खराबीका…
थप पढ्नुहोस् -
राष्ट्रपति पौडेलले कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्नुहुँदै
बाकु (अजरबैजान),कात्तिक २७- राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन ९कोप–२९०लाई आज सम्बोधन…
थप पढ्नुहोस् -
लोपोन्मुख जलचर जोगाउन चितवनको राप्ती नदीमा
चितवन, कात्तिक २७- चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएर बग्ने राप्ती नदीमा सरसफाइ गरिएको छ। राप्ती नदीतटीय सरसफाइ अभियानले सोमबार भरतपुर महानगरपालिका-२२…
थप पढ्नुहोस् -
हरिबोधनी एकादशीका अवसरमा चाँगुनारायण मन्दिरमामा भक्तजनको भीड
भक्तपुर, कात्तिक २७- हरिबोधनी एकादशीका दिन आज भक्तपुरको ऐतिहासिक एवं धार्मिक महत्वको प्रसिद्ध चाँगुनारायण मन्दिरमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ…
थप पढ्नुहोस् -
चुलाचुलीमा अस्पताल सञ्चालन गर्न ‘समावेशी श्रीमद् भागवत सप्ताह महापुराण’
फिक्कल (इलाम), कात्तिक २७- लाचुली गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण पूरा भएको छ । चुलाचुली गाउँपालिका–२ बाह्रगोठेमा आर्थिक वर्ष…
थप पढ्नुहोस् -
नभएका विषयलाई अनावश्यक विवादको मुद्दा नबनाउन प्रधानमन्त्री ओलीको आग्रह
विराटनगर, कात्तिक २७- प्रधानमन्त्री केपी शर्मा ओलीले नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताउनुभएको छ । विराटनगरमा सोमबार…
थप पढ्नुहोस्