नेपाल
-
नेपालमा कोरोना: आज थप चार जनामा संक्रमण, ५८ पुग्यो संख्या
नेपाल सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा…
थप पढ्नुहोस् -
सफल होला प्रचण्डलाई एक्ल्याउने ओलीको दाउ ?
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा बुधबार एकाएक नेता वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव प्रस्तुत गरेपछि सत्तारुढ…
थप पढ्नुहोस् -
राजिनामा दिन ओलीलाई दबाव! के ओलीले देलान् त राजिनामा ?
गत साता जारी गरिएको दुई विवादास्पद अध्यादेशबाट सुरु भएको आन्तरिक विवाद अब नेकपा र सरकारको नेतृत्व परिवर्तनको बहससम्म पुगेको छ…
थप पढ्नुहोस् -
नेपाल सरकारले ईपीएसका कामदारलाई कोरिया जान दिने
सरकारले लकडाउनका लागि ईपीएस मार्फत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई देशको आपसी…
थप पढ्नुहोस् -
झापामा एक संक्रमित थपिए संगै ५२ पुग्यो नेपालमा संक्रमित
नेपालमा कोरोनाभाइरस (कोभिड-१९)को संक्रमित संख्या दिन प्रतिदिन बढ्दो छ । आज १४ वैशाख २०७७ अर्थात अप्रिल २६ तारिख आइतवार मात्र…
थप पढ्नुहोस् -
ज्ञानेन्द्र शाहीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले सामाजिक अभियान्ता भनिने ज्ञानेन्द्र शाहीलाई पक्राउ गरिनुको कारण २४ घण्टाभित्र पेश गर्न आदेश जारी गरेको छ । ज्ञानेन्द्र…
थप पढ्नुहोस् -
रौतहटका दुई जनामा कोभीड १९, नेपालमा संक्रमितको संख्या ५४ पुग्यो
रौतहटमा थप दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमित हुने वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही…
थप पढ्नुहोस् -
नेपालका सबै हवाई उडान मे १५ सम्म बन्द रहने
नेपाल सरकारले गठन गरेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले नेपालको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानलाई जेठ २ अर्थात मे…
थप पढ्नुहोस् -
नेपालमा संक्रमितको संख्या ३२, उदयपुरमा देखियो कोरोना संक्रमण
नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । मंगलबार उदयपुरका एकजनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको हो…
थप पढ्नुहोस् -
चितवनका दुई जनाकै कोरोना संक्रमण पुष्टि
चितवनका दुई जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको…
थप पढ्नुहोस्