नेपाल
-
विदेशबाट कसरी झिकाउने शव ?
मलेशियाको सेलांगोर राज्यको विभिन्न स्थानमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने ७ नेपालीमध्ये २ जनाको पोस्टमर्टम रिपोर्ट बनिसकेको छ ।…
थप पढ्नुहोस् -
भाडा बढाउन नपाउँदा व्यवसायीले दसैंको टिकट बुकिङ खोलेनन्
यातायात व्यवसायीले भाडादर समायोजन र रोक्का खाता फुकुवाको माग अघि सार्दै दसैंको टिकट बुकिङ नखोल्ने निर्णय गरेका छन् । आजदेखि…
थप पढ्नुहोस् -
निर्मला हत्याकाण्ड : सेनामाथि आशंका, एसपी विष्टसहित १९ जनाको सिमकार्ड जफत
कञ्चनपुरकी किशोरी निर्मला पन्त बलात्कार–हत्याकाण्डको अनुसन्धान गरिरहेको उच्चस्तरीय छानबिन समितिले आशंकाको सुई नेपाली सेनातिर तेर्स्याएको छ । अनुसन्धानमा संलग्न…
थप पढ्नुहोस् -
डलरको भाउ बढ्ने क्रम रोकिएन, चाडबाड महँगिने
अमेरिकी डलरको भाउ उकालो लाग्ने क्रम फेरि सुरु भएको छ । डलरको भाउ आज (बुधबार) एकबराबर १ सय १७ रुपैयाँ…
थप पढ्नुहोस् -
संविधान दिवसमा अमिरको शुभकामना
नेपालको तेस्रो संविधान तथा राष्ट्रिय दिवसको अवसरमा कतारी अमिर शेख तमिम विन हमाद अल थानीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई तथा…
थप पढ्नुहोस् -
संयुक्त सैन्य अभ्यासमा नजाने नेपालको निर्णयले मोदीलाई झट्का
बिमस्टेक देशका सेनाहरुबीच भारतमा हुन गैरहेको संयुक्त अभ्यासबाट नेपाल पछि हटेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा रक्षा…
थप पढ्नुहोस् -
नेपाल चीनतर्फ ढल्केको भारतीय मिडियाको आरोप
चीन नेपालतर्फ बढी ढल्केको देख्दा भारतको चिन्ता बढ्न पुगेको छ । गत साता काठमाडौँमा भएको दुई देशबीचको व्यापार सम्झौतापछि चीनले…
थप पढ्नुहोस् -
निर्मला बलात्कार-हत्याको छानबिनमा संलग्न उपसचिवले गरे जीवन रक्षाको माग
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या छानबिनमा खटिएका उपसचिव वीरेन्द्र केसीले आफूलाई ज्यानको डर भएको भन्दै सुरक्षा…
थप पढ्नुहोस् -
कतार जाने युवाले एक रुपैयाँ तिर्नु नपर्ने व्यवस्था हुँदैछः श्रममन्त्री बिष्ट
श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले केही समयभित्रै रोजगारीका लागि कतार जान एक रुपैयाँ पनि तिर्नु नपर्ने वातावरण तयार…
थप पढ्नुहोस् -
डलरको भाउमा नयाँ रेकर्ड, १ बराबर ११६ रुपैयाँ
अमेरिकी डलरको भाउले आकासिँदै नयाँ रेकर्ड कायम गरेको छ । डलरको भाउ मंगलबार एकै दिन १ रुपैयाँ १५ पैसाले महँगो…
थप पढ्नुहोस्