नेपाल
-
देश छोडेर भागेका सिरियाका राष्ट्रपति असदलाई रुसको आश्रय
काठमाडौं,मंसिर २४- विद्रोही समूह हायात ताहिर अल–शाम्स (एचटीएस)ले आक्रमण गरेपछि देश छोडेका सिरियाका राष्ट्रपति बाशर अल–असद परिवारसहित रुस पुगेका छन्…
थप पढ्नुहोस् -
आज एनपीएलमा ब्रेक, भोलि चितवन र लुम्बिनी, कर्णाली र पोखरा भिड्ने
काठमाडौं, मंसिर २४- नेपाल प्रिमियर लिग (एनपीएल)को आज कुनै पनि खेल रहेका छैनन् । अघिल्लो शुक्रवार देखि सुरू भएको एनपीएलको जारी…
थप पढ्नुहोस् -
हुम्लामा यस वर्ष पहिलोपटक हिमपात
सिमकोट (हुम्ला), मङ्सिर २४- हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै…
थप पढ्नुहोस् -
काम छलेर लोकसेवा तयारीमा सरकारी कार्यालयका कर्मचारी
काठमाडौं, मंसिर २४- लोकसेवा आयोगको आन्तरिक बढुवाका लागि परीक्षाको तयारी गरिरहेका सरकारी कर्मचारीहरूका कारण सेवाग्राहीहरूले सास्ती पाएका छन्। ती कर्मचारीहरूले…
थप पढ्नुहोस् -
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : नेपालको अवस्था झनै खराब
काठमाडौं, मंसिर २४- आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस । यो दिवस मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका…
थप पढ्नुहोस् -
आज केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं, मंसिर २४- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार…
थप पढ्नुहोस् -
अतिथिलाई मायाको चिनो ‘रायो साग’
बागलुङ, मंसिर २४- आइतबार गण्डकी प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापा र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठसहितका अतिथि बजारदेखि रायडाँडा गाउँलाई बालमैत्री…
थप पढ्नुहोस् -
आज २०८१ साल मंसिर २४ गते सोमवार, यस्तो छ तपाईको राशिफल
चितवन, मंसिर २४- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा अम्दानी बढ्नाले उत्साह जाग्नेछ। नोकरी वा…
थप पढ्नुहोस् -
अखिल नेपाल किसान महासंघ चितवनको बैठक सम्पन्न
चितवन, मंसिर २३ – अखिल नेपाल किसान महासंघ चितवन जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला पार्टी…
थप पढ्नुहोस् -
जनतालाई समयमै सूचना प्रदान गर्न जिम्मेवार हुनुपर्छः सञ्चारमन्त्री गुरुङ
काठमाडौँ, मङ्सिर २३- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जनताको सूचनाको हकलाई प्रभावकारी बनाउन सङ्घीय मन्त्रालय, संवैधानिक आयोग तथा…
थप पढ्नुहोस्