समाचार
-
डिजलको भाउ बढ्याे
कतार पेट्रोलियम (क्युपी)ले फेब्रुअरी महिनाका लागि तेलको भाउ निर्धारण गरेको छ । क्युपीले यो महिना सुपर पेट्रोलमा भाउ ५ दिर्हाम…
थप पढ्नुहोस् -
कतारले चीनमा स्वास्थ्य सामाग्री पठाउने
कतारले चीनमा स्वास्थ्य सामाग्री पठाउने भएको छ । व्यापक रुपमा फैलिएको कोरोनो भाइरस विरुद्ध बच्न कतारले आज मास्क,पन्जा र अन्य…
थप पढ्नुहोस् -
अल बायत रंगशाला पार्कको उद्घाटन फेब्रुअरी ११ मा हुने
लगभग तीस वटा फुटबल मैदान बराबरको अल बायत रंगशाला पार्क कतारको खेलकुद दिवसका दिन उद्घाटन गरिने भएको छ । यो…
थप पढ्नुहोस् -
जाडो बढ्ने
कतारमा जाडो अझै केही दिन रहने भएको छ । मौसम विभागले रिपोर्ट सार्वजनिक गर्दै आउने दिनहरुमा जाडो विशेषगरि राती र…
थप पढ्नुहोस् -
मंगलबार बिदा दिने सरकारको घोषणा
क्युएनए कतारको राष्ट्रिय खेलकुद दिवसको अवसरमा अमिरी दिवान (सरकार) ले बिदा दिने घोषणा गरेको छ । आज एकविज्ञप्ति जारी गर्दै सरकारले…
थप पढ्नुहोस् -
राष्ट्रिय खेलकुद दिवस भब्यताका साथ मनाईयो
कतारले हिजो आफ्नो खेलकुद दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाएको छ।हिजो अमिर शेख तमिम विन हमाद अल…
थप पढ्नुहोस् -
दूतावासको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
नेपाली राजदूतावास दोहाले गत शुक्रबारका दूतावास भवनमा श्रमिक सचेतना तथा सूचनामूलक अन्तरक्रियात्मक कार्यक्रम आयोजना सम्पन्न गरेको छ । कतारको फेसिलिटी…
थप पढ्नुहोस् -
अमिर ओमान प्रस्थान
क्युएनए अमिर शेख तमिम बिन हमाद अल थानी आज ओमान प्रस्थान गर्नुभएको छ । सुल्तान कबुस बिन सैद बिन तैमुरको…
थप पढ्नुहोस् -
उत्तरपश्चिमी वायुको प्रभाव पर्दा चिसो बढ्याे
देशभर उत्तरपश्चिमी वायुको प्रभाव पर्दा चिसो बढेको छ । आज मेसाइद र तुरेनामा ११ तथा दोहामा १४ डिग्री न्यूनतम तापक्रम…
थप पढ्नुहोस् -
अमिर इरान भ्रमणमा
अमिर शेख तमिम बिन हमाद अल थानी इरान पुग्नुभएको छ । सुल्तान कबुस बिन सैदको निधनमा श्रद्धाञ्जली व्यक्त गर्न अमिर…
थप पढ्नुहोस्