टिकटको अफर झुटो हो : कतार एयरवेज

आफ्नो वार्षिकोत्सवको अवसरमा टिकटको अफर बारे सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना फैलिएको कारण कतार एयरवेजले आफ्नो यात्रुलाई सावधान गरेको छ।कतार एयरवेजले हाल त्यस्ता कुनै अफर नदिएको र त्यस्ता अफरले निजी विवरण माग्ने हुँदा सतर्कता अपनाउन कम्पनीले आग्रह गरेको छ।

टिकटको अफर वा अन्य कुनै जानकारी कम्पनीको निजी वेबसाइट तथा सामाजिक सञ्जाल बाट लिन एयरवेजले सबैमा आग्रह समेत गरेको छ।

कतार एयरवेजको सूचना यस्तो छ :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button