Qatar Nepal

कतारमा भइरहेका विभिन्न गतिविधिहरु, नयाँ नियम, कानुन तथा हरेक स्थानिय समाचार यहाँ बसोबास गर्दै आइरहेका चारलाख ५० हजार भन्दा बढी नेपालीहरु समक्ष पुर्याउने हालसम्म कुनै पनि नेपाली माध्यम नभएको अवस्थामा जुर्मुराएको एक अनलाइन पत्रिका हो कतार र नेपालका खबर हरुको संग्रह क्युएन खबर । यो विषेशगरि अरबी तथा अंग्रेजी बुझ्न अफ्ठ्यारो हुने नेपालीहरुका लागि लक्षित रहेको छ ।
Back to top button