बिज्ञापन

कतारमा हराएको पर्स फिर्ता गर्ने पुष्पराज सम्मानित

नेपाली कामदार पुष्पराज देवकोटाले हराएको ९ हजार रियाल सहित अन्य महत्वपुर्ण कागजपत्र भएको पर्स फिर्ता गरि नेपालीको इमानदारीता झल्काएका छन।

देवकोटाले आफ्नै कम्पनीको इन्जिनिएर अहमदअब्देलसदोर को उक्त पर्स पार्किङ्ग एरियामा भेटाएका थिए,जँहा ५ सय कामदारको ओहोरदोहोर हुनेगर्दछ। जेफर्सन इन्टरनेसनल ट्रेडिङ्ग एन्ड कन्ट्रेक्टिङ्ग कम्पनी मा विगत २०१२ देखि सेक्युरिटी अफिसर पेशामा कार्यरत देवकोटालाई कम्पनीको एचआर विभागले ट्रफी तथा कदरपत्रले सम्मान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button