आइतबार सम्म गर्मी बढ्ने

केही दिन अघि देखि उकालो लागेको तापक्रम हप्ताको अन्त्यमा अझ बढ्ने भएको छ।मौसम विभागले आज ट्विटर मार्फत जानकारी गराउँदै आइतबार सम्म गर्मी बढ्ने बताएको हो।

दक्षिणपूर्वी वायुको प्रभावका कारण आइतबार सम्म देशको पूर्वी भूभागमा तापक्रम २८ डिग्री र बाँकी स्थानमा ३०  डिग्री सेल्सियस सम्म नाघ्ने विभागले जनाएको छ।त्यस्तै सोमबार बाट उत्तरी वायु सक्रिय भई मौसम साविकको अवस्थामा फर्कने रिपोर्टमा उल्लेख छ।विभागले मौसम अपडेटका लागि आधिकारिक सामाजिक सञ्जाल प्रयोग गर्न आग्रह समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button