इद अल अधाको पहिलो दिन आइतवार अगस्ट ११ तारिख

इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद अल अधा (बकर इद) को पहिलो दिन आइतवार अगस्ट ११ तारिख रहने साउदी अरेवीयाको तुमेर अवलोकन केन्द्रले जनाएको छ ।
धु अल हिज्जा चन्द्रमा आज देखिएको र इस्लामिक क्यालेन्डर अनुसार यो चन्द्रमा देखिएको दस औ दिनमा इदको पहिलो दिन पर्दछ । यद्यपि कतार बाट आधिकारिक रुपमा इदको घोषणा भएको छैन ।
सो अवसरमा क्युएनखबरको तर्फ बाट सम्पूर्ण पाठकलाई हाम्रो शुभकामना।
#BREAKING: Dhu al-Hijjah crescent reportedly seen in #SaudiArabia’s Tumair observatory, marking the beginning of the month in which the Islamic ritual of #Haj takes place. pic.twitter.com/m5brqgklsj
— Saudi Gazette (@Saudi_Gazette) August 1, 2019
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो