वरिष्ठ न्युरोसर्जन डा.उपेन्द्र देवकोटाको निधन

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित न्युरो अस्पतालमा नेपाली समय अनुसार ५ बजेर ३५ मिनेटमा निधन भएको हो ।
देवकोटा केही महिना अघिमात्र बेलायतामा उपचार गरेर स्वदेश फर्किएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो