नेकपा निर्वाचन आयोगमा दर्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगले विहीबार नवगठित नेकपालाई दर्ताको प्रमाणपत्र उपलव्ध गराएको हो । प्रमाणपत्र लिनका लागि नेकपाका महासचिव विष्णु पौडेले, सुवास नेम्वाङ र देव गुरुङ निर्वाचन आयोग पुगेका थिए ।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले नेकपाका महासचिव विष्णु पौडेललाई नेकपाको दल दर्ता प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button