आज जनवरी १२ तारिख। शुक्रबार। पुस २८ गते।

अंग्रेजी मितिः इश्वी सन् २०१८ जनवरी १२ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल पुस २८ गते। शुक्रबार। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– एकादशी, २३:१८ बजेउप्रान्त द्वादशी। नक्षत्र– विशाखा, १०:०७ बजेउप्रान्त अनुराधा। योग– शूल, ८:३२ बजेउप्रान्त गण्ड। करण– वव, १०:३५ बजेदेखि वालव, २३:१८ बजेउप्रान्त कौलव। आनन्दादिमा मातंग योग। चन्द्रराशि– वृश्चिक।
दोहामा सूर्योदयः ०६:२१ बजे र दोहामा सूर्यास्तः १७:०३ बजे हुनेछ ।
राहुकालः १०:२३ देखि ११:४२ बजे सम्म । शुभ मुहूर्त : ११:४२ देखि १३:०२ बजे सम्म
दोहा को मौसम
आजको उच्च तापक्रम २३ डिग्री र न्युनतम तापक्रम १६ डिग्री सेल्सियस बिच रहने छ ।
विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ ८९ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ०५ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६३.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५३.०० कतारी रियाल रहेको थियो ।