भोलि हल्का वर्षाको संम्भावना

मौसम बदली संगै भोलि हल्का वर्षाको संम्भावना रहेको मौसम विभागले जानकारी दिएको छ । भोलि शनिबार तापक्रम ३९ डिग्री र २८ डिग्री बिच रहनुका साथै मेघ गर्जनको पनि न्युन संम्भावना रहेको छ । युएई तथा ओमानमा बिहीबार वर्षा भएको थियो ।

कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो