भोलि पानी पर्ने

मौसम विभागले भोलि वर्षाको सम्भावना बढी रहेको जानकारी दिएको छ। मौसम आंशिक बदली देखि पुरै बदली भई विषेशगरी भोलि दिउँसोको समयमा हल्का देखि मध्यम वर्षा हुने विभागले बताएको हो ।

बर्षा सबैभन्दा बढी अल रुवेसमा हुनेछ । त्यस्तै भोलिको तापक्रम २२ देखि १७ डिग्री सेल्सियस बिच रहनेछ ।

विभागले यस अवधिभर समुद्री क्रियाकलाप गर्न अघि आधिकारिक सामाजिक सञ्जाल मार्फत मौसमको अपडेट लिन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button