कतारमा बीस लाख बढीले कम्तिमा एक डाेज खोप लगाए

कतारमा बीस लाख भन्दा बढीले कोरोनाभाइरसको पहिलो डाेजको खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
मन्त्रालयले आज जारी गरेको तथ्यांकअनुसार २०,१३,०८० जनाले एक डाेज खोप लगाएका छन् । कतारमा हालसम्म ३७,०८,५५१ डाेज खोप वितरण भैसकेको छ ।
हिजो मात्र २२,९६० खोप डाेज वितरण वितरण भएको थियो ।
त्यस्तै ८१ प्रतिशत योग्य व्यक्तिले एक डाेज र ६० वर्ष भन्दा माथिका ९३.५ प्रतिशत व्यक्तिले दुबै डाेज खोप लगाएको मन्त्रालयले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो