कर्नेश रोड ५ दिन बन्द हुने , शुक्रबार मेट्राे चल्ने

कर्नेश रोड ५ दिन बन्द हुने भएको छ ।

निर्माणकार्यको लागि कर्नेश रोड अगस्ट ६ देखि १० तारिक सम्मका लागि बन्द हुने अस्घालले बताएको छ ।

कर्नेश रोड बन्द भएको बेला यात्रुहरुको सहजताका लागि अगस्ट ६ तारिक शुक्रबार भने दोहा मेट्राेको सबै ३७ स्टेशन दिउँसो २ देखि राती १२ बजे सम्म सन्चालनमा आउने कतार रेलले आज जानकारी दिएको छ ।

दोहा मेट्राे पनि यतिबेला मर्मतसम्भार तथा आधुनिकरणका लागि बन्द अवस्थामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button